कञ्चनपुरको महाकाली नदी छेउमा एक महिलाको शव भेटिएको छ । कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर १३ सुक्लाफाँटा निकुन्जभित्र महाकाली नदी किनारमा महिलाको शव भेटिएको हो । शवको पहिचान नखुलेको प्रहरीले जनाएको छ । प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।
महाकालीमा एक महिलाको शव फेला
महाकालीमा एक महिलाको शव फेला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

