धनगढी। सरकारले २९ जना सहसचिवको एकैपटक सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सुदूरपश्चिमका २ सहित २९ जना कार्यरत सहसचिवको सरुवा गरेको हो। निर्वाचन आयोगले भदौ २० गते भित्र पदस्थापन र सरुवा गर्ने काम गरिसक्न सरकारलाई निर्देशन दिएको थियो । तर, सामान्य प्रशासन र गृह मन्त्रालयले सरुवा गर्ने कार्यलाई जारी राखेको छ।
सुदूरपश्चिमका २ सहित २९ जना सहसचिवको एकैपटक सरुवा, कस्को कहाँ सरुवा (सूचीसहित)
सुदूरपश्चिमका २ सहित २९ जना सहसचिवको एकैपटक सरुवा, कस्को कहाँ सरुवा (सूचीसहित)
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

