धनगढी। धनगढी आउँदै गरेको हायसको चल्दाचल्दै एक्कासी टायर फुत्किएको छ। डोटीको सिलगढीदेखि धनगढीतर्फ आइरहेको बा ३ ख ९००६ नम्बरको हायसको बीच सडकमै अचानक टायर फुत्किएको यात्रुले बताएका छन् ।कैलालीको खानिडाडा भन्दा ३ किमी अगाडि सडकमा चल्दाचल्दै पछाडिको टायर फुत्किएको हो। तर, उक्त गाडीमा सवार यात्रुहरु भने सकुशल छन्।सो हायसमा २१ जना यात्रु सवार थिए। अहिले उक्त गाडी मर्मत भैरहेको बताइएको छ।भिडियो यहाँ हेर्नुहोस स्रोत: अर्जुन बोहरा
धनगढी आउँदै गरेको हायसको एक्कासी टायर फुत्किएपछि….( भिडियो )
धनगढी आउँदै गरेको हायसको एक्कासी टायर फुत्किएपछि….( भिडियो )
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

