बझाङ। बझाङबाट लागुऔषध चरेर सहित एक जना पक्राउ परेका छन । वित्थडचिर गाउँपालिका- ८ बागथालाबाट १२ किलो चरेस सहित दार्चुलाको शैल्यशिखर–१ बस्ने ४३ वर्षीय विरेन्द्रबहादुर खडायत पक्राउ परेका हुन। बझाङको चैनपुरदेखि महेन्द्रनगर तर्फ आइरहेको बसमा सवार खडायतलाई अस्थायी प्रहरी पोष्ट बागथालाले चेकजाँच गर्दा उनको साथबाट चरेश बरामद गरिएको प्रहरीले जनाएको छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.


