धनगढी। धनगढी स्थित होटल फ्लोरा छैटौ बर्षमा प्रवेश गरेको छ । फ्लोराले बिहीबार एक कार्यक्रमका बिच आफ्नो पाँचौ बार्सिकोत्सव मनाएको छ।
बार्सिकोत्सवको उद्घाटन धनगढी उप महानगरपालिकाका मेयर नृप वडले गरेका हुन। उद्घाटन कार्यक्रममा बोल्दै मेयर वडले कोरोना कहरमा निकै समस्या संग जुध्दै होटल ब्यावसायलाई निरन्तर दिएकोमा धन्यवाद दिए।
होटल ब्यवसाय बाटै पर्यटनको बिकास गर्न सकिने भन्दै वडले अब पर्यटन बाटै समृद्धि ल्याउनमा सबैको जोड हुनुपर्ने बताए। अझै धनगढीमा होटल अभाव भएका कारण स्टार होटल सम्मको तयारी गर्न आग्रह गरे। कार्यक्रममा कैलालिका प्रमुख जिल्ला अधिकारी किरण थापा, सुरक्षा निकायका प्रमुख, विभिन्न ब्यावसायी लगायतको सहभागीता थियो । होटलको बार्सिकोत्शवकै अवसरमा जे ८९ ब्राण्डको उद्घाटन गरिएको थियो ।
होटल फ्लोरा छैटौं बर्षमा प्रवेश
होटल फ्लोरा छैटौं बर्षमा प्रवेश
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

