धनगढी। एन आर एन ए अस्ट्रेलियाको रास्ट्रीय समन्वय समिती सदस्यमा सुदूरपचिमका पुजेन्द्र बहादुर चन्द बिजयी भएका छन् । आज भएको निर्वाचनमा चन्द बिजयी भएका हुन । साउथ अष्ट्रेलियामा नेपाली समाजको जनसंख्या बढ्दै गइरहेको अवस्था छ । यसलाई अझ राम्रो सामाजिक वातावरणको सृजना गर्न आफुले उम्मेदवारी दिएको उनले जानकारी दिएका थिए। सुदूरपश्चिम प्रदेशको बैतडी जिल्ला सुर्नया गाउँपालिका वडा नम्बर ४ बसंल्ला स्थाई घर भएका चन्द हाल अष्ट्रेलियामा बस्दै आएका छन् । साउथ अष्ट्रेलियामा नेपाली समाजको जनसंख्या बढ्दै गइरहेको अवस्थामा सबैलाई एकताबद्ध बनाउन उनको योजना छ । साथै सबैको हक हितमा काम गर्नकालागी एन आर एन ए मा आएको चन्दले जानकारी समेत दिएका छन्।
एन आर एन ए अस्ट्रेलियाको रास्ट्रीय समन्वय समिती सदस्यमा सुदूरपश्चिमका चन्द बिजयी
एन आर एन ए अस्ट्रेलियाको रास्ट्रीय समन्वय समिती सदस्यमा सुदूरपश्चिमका चन्द बिजयी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

