दार्चुला। दार्चुलामा यार्सागुम्बासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल भारत जोड्ने झोलुंगे पूलबाट पिथौरागढको धारचुला ग्राम पाङ्गलाका २३ वर्षीय गणेशसिह विष्ट ९० ग्राम यार्सागुम्बासहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । उनलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय दार्चुला पठाइएको र वन कार्यालयले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
दार्चुलामा यार्सागुम्बा सहित एक भारतीय नागरिक पक्राउ
दार्चुलामा यार्सागुम्बा सहित एक भारतीय नागरिक पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

