बैतडी–बैतडीको डिलाशैनीमा एक जना पुरुष मृत फेला परेका छन् । डिलाशैनी गाउँपालिका–४ मठैराजका ४८ बर्षीय गणेशदत्त पन्त मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताए । बुधबार बिहान घरबाट करीब १ सय मिटर टाढा रहेको बाटोमा पन्त मृत फेला परेका प्रहरीले जनाएको छ । घटनाका बिषयमा अनुसन्धानका लागि धामीगाउँ प्रहरीचौकीबाट प्रहरी टोली खटिएको र थप विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक बडूले बताए ।
बैतडीमा एक जना मृत फेला
बैतडीमा एक जना मृत फेला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

