धनगढी । डाक्टर गोविन्द केसीले गेटा स्थिति दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटा अनसन बस्ने भएका छन् । उनी आजै अनसन बस्नका लागि यहाँ आउने कार्यक्रम रहेको छ ।
उनी गेटामा दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको ऐन तत्काल कार्यान्वयन गर्नुपर्ने लगायतका माग राख्दै अनसन बस्दै छन् ।
यसअघि २०८० मंसिर २९ गते २३ औँ अनसन बस्न आएका केसीले गेटामा प्रतिष्ठान हुनुपर्ने माग गरेपछि सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सङ्घर्ष समितिले फर्काएको थियो ।
डाक्टर गोविन्द केसी गेटामा अनसन बस्दै
डाक्टर गोविन्द केसी गेटामा अनसन बस्दै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

