पोखरा । युवा संघको अध्यक्षमा सुमन पुरीले सुरुवाती अग्रता लिएका छन् । मंगलबार भएको निर्वाचनको मतगणनामा उनले अग्रता लिएका हुन् ।
पारम्भिक गणना अनुसार कर्णालीमा सुमन पुरीले ५४ मत पाउँदा क्षितिज थेबेको ५१ मत छ । त्यस्तै सुदूरपश्चिममा पुरीको ६४ र थेबेको ५२ मत आएको छ ।


