धनगढीः धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाललाई योगी उपाधिबाट सम्मान गरिएको छ। जीवनका लागि गीता ज्ञान अभियान नेपालले नगरप्रमुख हमाललाई ुयोगीु उपाधि प्रदान गर्दै आइतवार सम्मान गरेको हो।

caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131