धनगढी । कैलालीमा विषादी सेवन गरेकी एक महिलाको मृत्यु भएको छ । बर्दगोरिया गाउँपालिका–४ बस्ने ४७ वर्षीय लक्ष्मी डगौराको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराले नाम नखुलेको विषादी सेवन गरेकी चौधरीको नवजीवन अस्पतालमा मृत्यु भएको बताए । उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
कैलालीमा विषादी सेवन गरेकी लक्ष्मीको मृत्यु
कैलालीमा विषादी सेवन गरेकी लक्ष्मीको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

