कञ्चनपुरः डडेल्धुरा घर भएका एक युवक कञ्चनपुरमा मृत फेला परेका छन्।
कञ्चनपुरको भीमदत्त नगरपालिका–९ माथिल्लो खल्ला मसट्टीस्थित महाकाली नदी छेउमा डडेल्धुराको पर्शुराम नगरपालिका–७ का ३२ वर्षीय तिर्थ राज धानुक मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। धानुक बुधवार मृत अवस्थामा फेला परेका हुन्।
डडेल्धुरा घर भएका एक युवक कञ्चनपुरमा मृत फेला
डडेल्धुरा घर भएका एक युवक कञ्चनपुरमा मृत फेला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

