धनगढीः कैलालीको टिकापुरबाट दुई जना लागुऔषधसहित पक्राउ परेका छन्। बुधवार टिकापुर नगरपालिका– ९ खक्रौलाबाट टिकापुर–१ सत्तिनगरका २२ वर्षीय मुकेशकामर डगौरा र २३ वर्षीया सृजनाकुमारी चौधरी पक्राउ परेका हुन्। उनीहरको साथबाट १३ ग्राम १६० मिलिग्राम लागुुऔषध बरामद गरिएको छ। उनीहरुलाई ईलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेका हो।
टिकापुरका सृजना र मुकेश लागुऔषधसहित पक्राउ
टिकापुरका सृजना र मुकेश लागुऔषधसहित पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

