बझाङः बझाङमा भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन्। जिल्लाको बित्थडचिर गाउँपालिका–१ बित्थडखोलाबाट एक थान भरूवा बन्दुकसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो।
वित्थडचिर गाउँपालिका–१ का ४१ वर्षीय पूर्णबहादुर बोहरा र ३९ वर्षीय रामबहादुर खड्कालाई प्रहरी चौकी बित्थडबाट खटिएको प्रहरी टोलीले बन्दुकसहित नियन्त्रणमा लिएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बझाङमा भरुवा बन्दुकसहित २ जना पक्राउ
बझाङमा भरुवा बन्दुकसहित २ जना पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

