धनगढीः लागूऔषध मुद्दाका फरार प्रतिवादी धनगढीबाट पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा २ महिना कैद सजाय र २ हजार जरिवाना तोकेपछि फरार रहेका धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँ बस्ने २९ वर्षीय दिवाकर चौधरी पक्राउ परेका हुन्। चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोमवार उनकै घरबाट पक्राउ गरेको बताएको छ।
लागूऔषध मुद्दाका फरार प्रतिवादी धनगढीबाट पक्राउ
लागूऔषध मुद्दाका फरार प्रतिवादी धनगढीबाट पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

