धनगढीः बझाङ घर बताउने ६ वर्षीय बालक धनगढीमा फेला परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मित्रनगर नजिकै ती बालक अलपत्र अवस्थामा भेटिएका हुन्। स्थानीय जगदिश भट्ट सडकमा रुदै गरेको अवस्थामा ती बालकलाई फेला पारेका हुन्। करिब ६ बर्षका ती बालकले आफ्नो घर बझाङ भएको र काकीसँग धनगढी आएको बताएको बालक फेला पारेर प्रहरीमा बुझाएका भट्टले बताए।
बझाङ घर बताउने ६ वर्षीय बालक धनगढीमा भेटिए
बझाङ घर बताउने ६ वर्षीय बालक धनगढीमा भेटिए
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

