दार्चुलाः दार्चुलामा चरेशसहित २ जना पक्राउ परेका छन्। जिल्लाको शैल्यशिखर नगरपालिका–२ देथलाबाट सोही ठाउँ बस्ने २० वर्षीय रमेश भट्ट र नौगाड गाउँपालिका–६ बस्ने ७१ वर्षीय कासी धामी पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले २ सय ग्राम चरेशसहित दुबै जनालाई बिहीवार फेला पारि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। यस विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
दार्चुलामा चरेशसहित २ जना पक्राउ
दार्चुलामा चरेशसहित २ जना पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

