कञ्चनपुर — डडेलधुराको परशुराम नगरपालिका-९ नौला भन्ने ठाउँमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजीबाट डडेलधुराको परशुराम नगरपालिकाको जागबुडातर्फ गइरहेको जिप मंगलबार दिउँसो दुर्घटना भएको हो । मृतकको सनाखत हुन सकेको छैन । इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक सुरज रोकायाका अनुसार घाइते सबैलाई महाकाली प्रादेशिक अस्पताल पठाइएको छ । उनका अनुसार घुम्तीमा गाडी मोडन नसक्दा सडकबाट ५० मिटर तल खसेको छ ।
डडेलधुराको नौलामा जिप दुर्घटना, २ जनाको मृत्यु
डडेलधुराको नौलामा जिप दुर्घटना, २ जनाको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

