धनगढीः कैलालीको गोदावरीमा स्कुटर पल्टीएर घाइते भएका विरबहादुर नेपालीको मृत्यु भएको छ। गोदावरी नगरपालिका–८ जमुनानगर स्थित सडकमा बिहीवार कञ्चनपुरको पुर्नवास नगरपालिका–१ का ५२ वर्षीय नेपाली आफै बेहोस भएर स्कुटर अनियन्त्रित हुँदा घाइते भएका थिए। घाइते उनको उपचारकाक्रममा धनगढीमा रहेको नोभा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
गोदावरीमा स्कुटर पल्टीएर घाइते भएका नेपालीको मृत्यु
गोदावरीमा स्कुटर पल्टीएर घाइते भएका नेपालीको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

