धनगढीः कैलालीको धनगढीकी एक किशोरी खैरो हेरोइनसहित डोके बजारबाट पक्राउ परेकी छिन्। कैलालीको धनगढी उपमहानगरपालिका–३ बडाराकी १७ वर्षीया किशोरी बुधवार खैरो हेरोइनसहित पक्राउ परेकी हुन्। किशोरीलाई ७० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित प्रहरी चौकी त्रिनगर र सशस्त्र सिमा सुरक्षा बल त्रिनगरबाट संयुक्त खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
धनगढीकी एक किशोरी खैरो हेरोइनसहित डोके बजारबाट पक्राउ
धनगढीकी एक किशोरी खैरो हेरोइनसहित डोके बजारबाट पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

