धनगढीः कैलालीको धनगढीमा मिनि ट्रकमुनि स्कुटर पुगेको छ । धनगढी उपमहानगरपालिका–१ चकमेली बजारस्थित बुधबार ५ बजेको समयमा धनगढी–१३ कैलाली गाउँ बस्ने ४० वर्षीय यज्ञराज भट्टराइले चलाएको से १ क ३८४ नम्बरको मिनी ट्रकले धनगढी–१ शिवनगर बस्ने ५८ वर्षीय लोकेन्द्र अवस्थीले चलाएको सुदूरपश्चिम प्रदेश ०१००९ प ५५९३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालको छातीमा चोट लागेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्रसिंह बोहराले बताए। घाइतेलाई निसर्ग अस्पताल पठाइको छ भने ठक्कर दिने मिनीट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
धनगढीमा मिनिट्रक मुनि स्कुटर पुगेपछि
धनगढीमा मिनिट्रक मुनि स्कुटर पुगेपछि
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

