कञ्चनपुरः कञ्चनपुरमा खैरो हेरोइनसहित ५ जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–१८ कटानबाट लागूऔषध (खैरो हेरोइन) कारोबार भईरहेको छ भन्ने सूचनाको आधारमा सोही ठाउँ बस्ने ३१ वर्षीय घनश्याम उराउ र ४ जना किशोर–किशोरीसहित ५ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले ५ जनालाई १ दश्मलव ३४ ग्राम खैरो हेरोइनसहित नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।
कञ्चनपुरमा खैरो हेरोइनसहित ५ जना पक्राउ
कञ्चनपुरमा खैरो हेरोइनसहित ५ जना पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

