धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटनामा हुदा एक जनाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका( ७ करैचामा से७प ९११२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घोडाघोडी-११ का २६ वर्षीय सुमन कठरीयाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कैलालीका अनुसार कठरीया दुर्घटनामा परी घटनास्थलमै मंगलबार बिहान मृत अवस्थामा पाइएका थिए । उनको शव पोष्टमार्टमका लागि टीकापुर अस्पताल राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
कैलालीमा मोटरसाइकल दुर्घटनामा हुदा एक जनाको मृत्यु
कैलालीमा मोटरसाइकल दुर्घटनामा हुदा एक जनाको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

