अछामः अछाममा ३ जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको मंगलसैन नगरपालिका–५ मंगलसैन बजार स्थित दिपेन्द्र शाहीको घरमा कोठा भाडा गरी बस्दै आएको सोही ठाउँ बस्ने ३६ वर्षीय प्रकाश भाटले जुवातास खेलाई रहेको अवस्थामा भाटसहित ३ जना जुवाडे पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद १६ हजार ४३० र १ गड्डी तास, ३ थान मोवाइल सेटसहित गएराति पक्राउ गरेको हो।
अछाममा ३ जना जुवाडे पक्राउ
अछाममा ३ जना जुवाडे पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

