बैतडीः पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी बैतडीले पनि विरोध प्रदर्शन गर्न लागेको छ। आज जिल्लाका विभिन्न ठाउँहरुबाट रास्वपाले मोटरसाइकल र्याली निकाल्ने तयारी थालेको हो। जिल्लाको पाटनबाट बिहान साढे ११ बजेदेखि र्याली सुरु गरी सत्बाझ, सिललेगडादेखि पञ्ज्युनयाँ हुदै गोकुलेश्वरमा दिउँसो करिब ३ बजेको समयमा कोणसभामा परिणत गरिने जनाइएको छ ।
बैतडीमा रास्वपाले आज मोटरसाइकल र्याली निकाल्दै
बैतडीमा रास्वपाले आज मोटरसाइकल र्याली निकाल्दै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

