धनगढीः धनगढीमा एक होटलबाट बैतडीकी युवती चरेशसहित पक्राउ परेकी छिन्। कैलालीको धनगढी उपमहानगरपालिका-२ रोड हाउस क्याफे नजिक बालाराम बाजुरा होटलबाट बैतडीको पाटन नगरपालिका-१ बस्ने २५ वर्षीया अस्मिता बोहरा चरेशसहित पक्राउ परेकी हुन्। बोहरालाई २२ ग्राम ८४० मिलिग्राम लागूऔषध (चरेश) सहित प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले फेला पारि शनिवार नियन्त्रणमा लिएको जनाएको छ।
धनगढीमा एक होटलबाट बैतडीकी अस्मिता चरेशसहित पक्राउ
धनगढीमा एक होटलबाट बैतडीकी अस्मिता चरेशसहित पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

