धनगढीः कैलालीको गोदावरीमा घरभित्र पसेको सर्पको उद्दार गरिएको छ। धनगढी उपमहानगरपालिकाबाट खटिएको नगर प्रहरीले गोदावरी नगरपालिका–१ की सीता हमालको घरबाट सर्प समातेर उद्दार गेको हो। धनगढी नगर प्रहरीले सीताको घरबाट कोब्रा सर्पको उद्दार गरेर सुरक्षित स्थानमा छोडिदिएको छ।
गोदावरीमा घरभित्र पसेको सर्पको उद्दार
गोदावरीमा घरभित्र पसेको सर्पको उद्दार
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

