धनगढी: कैलालीको धनगढीबाट १२ जुवाडे पक्राउ परेका छन । बुधबार धनगढी उपमहानगरपालिका – ५ लव्ली चोक स्थित मैते डगौरा थारुले संचालन गरेको सौरभ एण्ड सौगात नास्ता पसलमा जुवातास खेलि रहेको अवस्थामा होटल सञ्चालक डगौरा सहित १२ जुवाडे पक्राउ परेका हुन । उनीहरुको साथबाट ५७ हजार १६५ रुपैयाँ र २ गड्डी तास बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
धनगढीबाट १२ जुवाडे पक्राउ
धनगढीबाट १२ जुवाडे पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

