कञ्चनपुर: कञ्चनपुरमा ८ लाख मूल्य बढीको भन्सार छलीको कपडा बरामद गरिएको छ । सशस्त्र प्रहरीले पुनर्वास नगरपालिका–११, नमुना इटा भट्टा नजिक भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याएको ८ लाख ६ हजार १ सय रुपैयाँ बराबरको कपडा बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट डोकेबजारबाट सशस्त्र प्रहरी निरीक्षक विष्णुप्रसाद अर्यालको कमाण्डमा खटिएको सीमा पैदल गस्ती टोलीले सो सामान बरामद गरेको जनाएको छ ।
कञ्चनपुरमा ८ लाख बढीको भन्सार छलीको कपडा बरामद
कञ्चनपुरमा ८ लाख बढीको भन्सार छलीको कपडा बरामद
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

