धनगढी: नेकपा एमालेका गोदावरी नगरकमिटि अध्यक्ष सन्तोष सिँहले आफ्नो जन्मदिन महिला तथा बालबालिका सेभ हाउसमा मनाएका छन । सिँहले शुक्रबार परेको आफ्नो जन्मदिन अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसमा मनाएका हुन । उनले खादामाला र केकरहित जन्मदिन मनाउने भन्दै सेभ हाउसमा खाद्यान्न सहयोग गरेका हुन । सिँहले सेभ हाउसलाई खाद्यान्न, तथा सरसफाईका सामग्री सहयोग गरेका थिए ।
एमाले गोदावरी नगरकमिटि अध्यक्ष सिँहले गरे सेभ हाउसलाई सहयोग
एमाले गोदावरी नगरकमिटि अध्यक्ष सिँहले गरे सेभ हाउसलाई सहयोग
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

