धनगढीः कैलालीको धनगढीमा लागूऔषध मुद्दामा फरार एक युुवती पक्राउ परेकी छन्। लागूऔषध मुद्दामा १ महिना ८ दिन कैद सजाय तोकिएकी तर फरार रहेकी धनगढी उपमहानगरपालिका–३ की २३ वर्षीया मञ्जु डगौरालाइ पक्राउ गरिएको हो। डगौरालाइ प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले शनिबार पक्राउ गरेको जनाएको छ।
लागूऔषध मुद्दामा फरार धनगढीकी मन्जु पक्राउ
लागूऔषध मुद्दामा फरार धनगढीकी मन्जु पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

