डोटीः सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग सुचारु भएको छ। डोटीको घोरडी र गोगनपानीमा पहिरो खसेपछि बुधवार रातिदेखि राजमार्ग अवरुद्ध भएको थियो। राजमार्ग अवरुद्ध भएपछि सयौं यात्रु अलपत्र पर्नुका साथै बिरामी बोकेका एम्बुलेन्स पनि बाटोमै रोकिएका थिए। अहिले बाटो सुचारु भएर सवारी साधन गनतव्य स्थानतिर जान लागेको प्रहरीले जनाएको छ।
बुधवार रातिदेखि अवरुद्ध रहेको भीमदत्त राजमार्ग सुचारु
बुधवार रातिदेखि अवरुद्ध रहेको भीमदत्त राजमार्ग सुचारु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

