धनगढी: कैलालीको अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न युवा युवती पक्राउ परेका छन् । शनिबार गोदावरी नगरपालिका –२ रीङरोड स्थित निशा होटेल एण्ड लजमा अनैतिक क्रियाकलापमा संलग्न युवायुवती पक्राउ परेका हुन । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान शाखाबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको जनाइएको छ । पक्राउ पर्नेमा होटेलबाट होटेल सञ्चालक महिला सहित २ जना र १ पुरुष एक जना रहेका छन् ।
अत्तरियाको निशा होटल साहुनी सहित एक जोडी पक्राउ
अत्तरियाको निशा होटल साहुनी सहित एक जोडी पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

