धनगढीः अभद्र व्यवहार मुद्दामा फरार रहेका कैलालीका कमल शाहीलाई लागूऔषधसहित पक्राउ गरिएको छ। लम्कीचुहा नगरपालिका–३ चिसापानीका अभद्र व्यवहार मुद्दामा फरार रहेका २९ वर्षीय शाहीलाई इलाका प्रहरी कार्यालय चिसापनीबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो। शाहीलाई कर्णाली नदी किनारमा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ। उनको साथबाट ०।३९ मिलीग्राम लागूऔषध फेला पारी नियन्त्रणमा लिएको छ।
अभद्र व्यवहार मुद्दामा फरार रहेका कमल लागूऔषधसहित पक्राउ
अभद्र व्यवहार मुद्दामा फरार रहेका कमल लागूऔषधसहित पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

