धनगढी: कैलालीको धनगढीबाट ६ जुवाडे पक्राउ परेका छन् । बिहीबार धनगढी उपमहानगरपालिका – ७ क्याम्पस चोक स्थित प्रयाग राज जोशीले सञ्चालन गरेको नास्ता पसलको तेस्रो तलाबाट जुवा तास खेलिरहेको अवस्थामा प्रहरीले ६ जुवाडे पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेकाहरूको पहिचान खुलाएको छैन । उनीहरूको साथबाट नगद २३ हजार ३४० रुपैयाँ सहित १ गड्डी तास बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
धनगढी क्याम्पसचोक बाट ६ जुवाडे पक्राउ
धनगढी क्याम्पसचोक बाट ६ जुवाडे पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

