काठमाडौँ: एन्फा महिला लिग फुटबलमा आज स्याङ्जाको वालिङ नगरपालिका र सुदूरपश्चिम प्रदेशबीच खेल हुँदैछ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा हुने खेल दिउँसो ३ बजे सुरू हुनेछ । वालिङ नगरपालिका ४ खेलमा ६ अङ्कसहित तालिकाको पाचौँ स्थानमा र समान खेल खेलेको सुदूरपश्चिम प्रदेश अङ्कविहीन छ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०को आयोजना भइरहेको लिगमा १० टोली सहभागी छन् ।
एन्फा महिला लिग : वालिङ र सुदूरपश्चिम खेल्दै
एन्फा महिला लिग : वालिङ र सुदूरपश्चिम खेल्दै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

