धनगढी: कैलालीको गोदावरीमा मोटरसाइकलको ठक्करबाट एक बालक घाइते भएका छन्। गोदावरी नगरपालिका–११ मा मनिष बिकले चलाएको से ६ प ८९८३ नम्बरको मोटरसाइकलको ठक्करबाट सोहि ठाउँका ५ वर्षीय बालक सम्राट बडैला घाइते भएका हुन । बालकको निधार र बायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । बालकको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ ।
गोदावरीमा मोटरसाइकलको ठक्करबाट बालक घाइते
गोदावरीमा मोटरसाइकलको ठक्करबाट बालक घाइते
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

