धनगढी: बिहीबार कर्णाली नदीमा एक बालिका मृत फेला परेकी छन् । लम्कीचुहा नगरपालिका-३ गोराङ्गेस्थित कर्णाली नदीको पश्चिम तर्फको भंगालोमा मृत अवस्थामा बालिका फेला परेकी हुन् ।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार र्याफ्टिङको सहायताबाट शव निकालिएको थियो । अन्दाजी ११ वर्षीया ती बालिकाको पहिचान खुलेको छैन ।
कर्णाली नदीमा बालिका मृत फेला
कर्णाली नदीमा बालिका मृत फेला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

