दार्चुला: दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको नौगाड गाउँपालिका १ साङपाङमा बरभगे भिरबाट लडेर स्थानीय करिब ४५ वर्षीय उदयसिंह ठगुन्नाको मृत्यु भएको हो ।स्थानीय प्रेम बडालका अनुसार बुधबार बिहान ९ बजेतिर ठगुन्नाको बाँदर धपाउने क्रममा भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो ।
दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु
दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

