धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी दिल्लीराज बिष्ट अनिवार्य अवकाशमा गएका छन्। आइतवारबाट बिष्टसहित सुदूरपश्चिमका १३ जना प्रहरी अधिकृत अवकाशमा गएका हुन्। सर्वोच्च अदालतबाट तत्काललाई ३० वर्षे सेवाअवधि कायम हुने आदेश भएपछि आइतवारबाट उनीहरू अवकाशमा गएका हुन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत एसएसपी बिष्टसहितला अवकाश पाएका प्रहरी अधिकृतहरूलाई डिआईजी रविन्द्र केसीसहितका प्रहरी अधिकारीहरूले बिदाइ गरेका थिए। कुशल अफिसरका रुपमा परिचीत बिष्टले विगतको इमान, धर्म र ज्ञानलाई समाजसेवामा उपयोग गर्ने बताएका छन्।
एसएसपी दिल्ली बिष्ट सेवानिवृत्त
एसएसपी दिल्ली बिष्ट सेवानिवृत्त
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

