धनगढीः धनगढीको विशालनगरमा धमिलो खानेपानी आइरहेको छ। धनगढी उपमहानगरपालिका-३ विशालनगरमा नेपाल खानेपानी संस्थान धनगढीले वितरण गरेको पानी धमिलो आइरहेको स्थानीयले बताएका हुन्। वर्षातको समयमा फोहोर खानेपानीले आफ्नो स्वास्थ्यमा असर पर्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।
धनगढीको विशालनगरमा धमिलो खानेपानी!
धनगढीको विशालनगरमा धमिलो खानेपानी!
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

