कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको पुनर्वास नगरपालिका–११ डोकेबजारबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका ७१ हजार ४० बराबरको सुपारी, कपुर, भगवानको फोटो, रुमाल लगायतका सामान प्रहरीचौकी परासन कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ।
कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद
कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

