धनगढीः कैलालीको धनगढीमा ४ दशमलव ५ किलो चरेससहित एक जना पक्राउ परेका छन्। आज कैलाली धनगढी उप–महानगरपालिका–८ क्याम्पस चोक नजिकबाट चरेससहित एक जना पक्राउ परेका हुन्। वडा प्रहरी कार्यालय धनगढीबाट प्रहरी निरीक्षक जनकराज ढुङगानाको कमाण्डमा खटिएको प्रहरी टोलिले बझाङको केदारस्यु गाउँपालिका–७ का ४२ वर्षीय जनक धामीलाई नियन्त्रणमा लिएको हो। कालो झोलामा ४।५ किलो चरेस र ७५ हजार रुपैयाँ नगदसहित धामीलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पुगाइएको छ।
धनगढीमा साढे चार किलो चरेससहित एक जना पक्राउ
धनगढीमा साढे चार किलो चरेससहित एक जना पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

