धनगढी: कैलालीको गोदावरीबाट भन्सार छलिको अवैध सामान बरामद गरिएको छ । बिहिबार कैलाली गोदावरी नगरपालिका –३ मालाखेति स्थित दक्षिणिकटान जाने बाटोको भित्री सडकमा बेवारीसे अवस्थामा भन्सार छलिको सामान बरामद गरिएको हो । जसअन्तरगत १ लाख २९ हजार ६ सय बराबरको तुल्सी सुर्ती रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
गोदावरीबाट भन्सार छलिका सामान बरामद
गोदावरीबाट भन्सार छलिका सामान बरामद
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

