बैतडीः बैतडीमा एक जना लागुऔषधसहित पक्राउ परेका छन्। जिल्लाको डिलासैनी गाउँपालिका–२ गन्नाबाट लागुऔषध चेरश ७ सय ५० ग्रामसहित दार्चुलाको अपिहिमाल गाउँपालिका–५ का ४६ वर्षीय दानसिह धामीलाई शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरीले उनलाई उक्त चरेशसहित पक्राउ गरेको हो।
बैतडीमा एक जना लागुऔषधसहित पक्राउ
बैतडीमा एक जना लागुऔषधसहित पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

