धनगढी: कैलालीको टीकापुरबाट लागुऔषध सहित १ जना पक्राउ परेका छन । शुक्रबार जिल्लाको टीकापुर नगरपालिका – १ स्थित भित्रि सडकबाट २४ वर्षिय मनराज सुनार लागुऔषध सहित पक्राउ परेका हुन । जिल्लाकै लम्की चुहा नगरपालिका – १० बस्ने मनराजलाई १ ग्राम ५ सय मिलिग्राम लागुऔषध खैरो हिरोइन सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उक्त विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।
टीकापुरबाट लागुऔषध सहित १ जना पक्राउ
टीकापुरबाट लागुऔषध सहित १ जना पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

