बाजुरा – धार्मिक तथा पर्यटकिय क्षेत्र बडिमालिकाको दर्शन गर्न गएका एक जेष्ठ नागरिकको उद्धार गरिएको छ । अक्सिजनको कमीले बिरामी परेका अछाम जिल्लाको चौरपाटी गाउँपालिका ५ लुङग्राकी अन्दाजी ६३ बर्षिय पवना खड्कको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । भाद्र २ गते बडिमालिकामा लाग्ने मेलाको दर्शनका लागि जादैँ गरेकी खड्कालाई लेक लागेपछि शनिबार दिउँसो नेपाली सेनाको हेलिकप्टरमार्फत उद्दार गरेर सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।
बडिमालिका गएका एक दर्शनार्थीको हेलिकप्टरमार्फत उद्धार
बडिमालिका गएका एक दर्शनार्थीको हेलिकप्टरमार्फत उद्धार
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

