डोटी – डोटीमा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ । दिपायल सिलगढी नगरपालिका–९ मछेन्तोलाकी १४ वर्षीय रुपा साउदको बुधबार भिरबाट लडेर मृत्यु भएको हो । उनको घोडचिन्ने भिरमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको दिपायल सिलगढी नगरपालिका–९ का वडा अध्यक्ष हर्क बहादुर साउदले जानकारी दिए । उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
डोटीमा भिरबाट लडेर बालिकाको मृत्यु
डोटीमा भिरबाट लडेर बालिकाको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

