धनगढी: कैलालीको धनगढीबाट लागू औषध सहित एक युवक पक्राउ परेका छन । मंगलबार धनगढी उपमहानगरपालिका – १ बाट स्थानीय ३० को सन्तोष चौधरी लागू औषध सहित पक्राउ परेका हुन । उनको साथबाट ७२० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ, ५ ट्याबलेट नाईट्रोभेट र ९ वटा स्पास क्याप्सुल बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
धनगढीबाट लागू औषध सहित युवक पक्राउ
धनगढीबाट लागू औषध सहित युवक पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

